राजनीतिक आवरणमा भू—माफियाको गिरोह संचालन गर्दै जमिन उपलब्ध गराउने नाममा सर्वसाधारणलाई ठगि गर्ने काममा संलग्न रहेको भन्दै ‘सामाजिक कारवाही’ गरेको ब्युरोले जनाएको छ ।
काठमाण्डौंको तीनकुनेमा मोटरसाईकलमा हिड्दै गरेका निरौलाले ब्युरोका कार्यकर्ताले समातेर मोसो दलेका थिए ।
चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष रहेका निरौलाले ६ जनाको व्यक्तिको झण्डै ४२ लाख रुपैया ठगेको , काठमाण्डु चावहिलमा बस्ने ३० बर्षीय शर्मीला कार्कीलाई लामोसमय श्रीमतिको रुपमा राखेर अहिले वेपत्ता बनाएको व्युरोले निकालेको विज्ञप्तिमा उल्लेख छ । काठमाण्डौं, ईटहरी, सप्तरीमा ठगिधन्दा संचालन गरेको विज्ञप्तिमा उल्लेख छ ।निरौलामाथी ब्युरोले लगाएको आरोप यस्तो छ –
No comments:
Post a Comment