Wednesday, 24 July 2013

माओबादीको चुनाब बहिस्कार अभियान आज बाट (पोस्टर फोटो सहित )


काठमाडौं १० साउन1011351_406315379490216_314374530_n
संबिधान सभाको निर्बाचनको बिपक्षमा रहेको माओबादी सहित ३३ दलले संबिधान सभाको निर्बाचन बहिस्कार अभियान आज बाट थाल्ने भयका छन्  एकीकृत नेकपा (माओबादी) ले एक महिने चुनाबी अभियान थालेकै दिन माओबादी नेत्तृत्वको मोर्चाले बहिस्कार अभियान थालने भयको हो आज देशका सबै जिल्ला सदरमुकाम हरु बाट एकै साथ सभा गरी बहिस्कार अभियानको थालनी गरिने माओबादीले जनायको छ माओबादीले तयार परेको पोस्टरमा भनियको छ संबिधान सभाको राष्ट्रघाती जना बिरोधि तथा प्रतिगामी कथित दोश्रो निर्बाचन बहिस्कार गरौ नया जना आन्दोलनको बिच बाट जनताको संघिय गणतान्त्रिक संबिधान निर्माण गरौ देशै भरी एकै साथ पोस्टर टासेर पर्चा पम्लेट बाधेर सुरु गरिने अभिया अब निरन्तर मङ्सिर सम्म चल्ने माओबादीले बतायाको छ |

No comments:

Post a Comment