१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भटट्राईले एमालेले नेपाली कांग्रेससँग चुनावी गठवन्धन गर्नु आत्महत्यासरह हुने बताउनु भएको छ ।
उहाँले आफ्नो पार्टीलाई कम्तिमा १० वर्ष शासन चलाउन दिने हो भने देशलाई आमूल परिवर्तन गर्ने खाका रहेको बताउनुभयो । अब एमाओवादीको नेतृत्वमा मात्रै देशको भविश्य सुरक्षित हुने उहाँले दाबी गर्नुभयो ।
No comments:
Post a Comment