Wednesday, 1 May 2013

श्रमिक दिवसको रमझम (फोटो फिचर)


काठमाडौं, बैशाख १८ - मे दिवस वुधवार विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा मजदुर संगठनहरुले काठमाडौंमा छुट्टा छुट्टै कार्यक्रम गरे ।
एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले भृकुटी मण्डपमा, नेपाली काँग्रेस निकट ट्रेड युनियन कँग्रेसले शान्ति बाटिकामा, नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ जिफन्टले खुल्लामञ्चमा र नेकपा माओवादी निकट ट्रेड युनियनले बसन्तपुरमा कार्यक्रम गरेका थिए ।
कार्यक्रम फरक भए पछि सबै ट्रेड युनियनले दिवसको अवसरमा न्युनतम ज्याला वृद्धिको मागलाई उठाए ।

दिवसका अवसरमा काठमाडौंमा देखिएका केही तस्विरहरुसहितको फोटो फिचर । तस्विर: जीतबहादुर थापा/उज्यालो ।

श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)
श्रमिक दिवसको रमझम (फोटो फिचर)

No comments:

Post a Comment