राज्यसित यसको उत्तर छ ?
सरकार र विद्रोही पक्ष नेकपा (माओबादी) वीच शान्तिवार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा तत्कालीन संयुक्त सुरक्षा फौजले माओवादीका क्षेत्रीय ब्यूरो सदस्य बाबुराम लामा सहित २१ जना माओबादी नेता तथा कार्यकर्ताहरुको हत्या गरेको थियो । शान्तिपूर्ण रुपमा बैठक बसिरहेका बेला नियन्त्रणमा लिई लामा सहितका माओबादी नेता तथा कार्यकर्ताहरुको तत्कालीन नेपाली सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा गएको टोलीले हत्या गरेको थियो ।
No comments:
Post a Comment