Friday, 31 January 2014

नेपाली मगर संघ युएई, दुवई क्षेत्रीय समितिको गठन

३१ जनवरी, दुवई । नेपाली मगर संघ युएई दुवई क्षेत्रीय समिती गठन भएको छ । आज मेट्रो पार्कमा वसेको उक्त भेलाले मनोज काउछा मगरको अध्यक्षतामा छेत्रीय समितिको गठन गरेको हो । भेलामा विभिन्न बुद्दिजिबिहरुको उपस्थिती थियो ।
अध्यक्ष मनोज काउछाले नेपाली मगर संघको गठन र त्यसको औचित्यको बारेमा प्रष्ट पार्दै भन्नु भयो 'हामी आफ्नो पहिचानको निम्ती लडाईँ गरिरहेको परिपेक्षमा हामीले मगर संघको पुनर्गठन प्रकृया गर्नु आबस्यक थियो, जुन हामीले गरेका छौं'। 

No comments:

Post a Comment