Thursday, 2 January 2014

मृत्युसंग संघर्ष गर्दै १९ वर्ष कि सुश्री सिता थापा सिजाली

यो कलकलाउंदो उमेरमा दुवै मृगौला खराबीको कारण जीवन मरणको स्थितिमा छिन १९ वर्ष कि सुश्री सिता थापा सिजाली । निम्न आर्थिक आवस्था, त्यस माथि लामो समय सम्म हस्पिटल उपचारको निम्ति धाउदा घरको स्थिति झनै दयनीय बन्दै गएको छ । डाक्टरको सलाह मुताबिक उसको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले मृगौला प्रत्यारोपण को निम्ति आर्थिक सहयोग को गरि दिनु हुन अनुरोध गर्दछु ।
तपाई को सानो सहयोग ले कसैको जिवन फर्कंछ भने एक पटक सोच्नुस खुलेर सहयोग गर्नुस । युएई बासि महानुभाबहरुले तल आफ्नो सहयोग रकम र स्थान सम्पर्क गरी दिनु होला । युएई भन्दा बाहिर सहयोग गर्न ईच्छुक  महानु भाबहरुले
सिता सिजाली थापा मगर
मोबाईल न : 9847112426
a/c no : 014000004815
भृकुटी डेभलपमेन्ट बेंक पाल्पा नेपाल


No comments:

Post a Comment