सगौरवशाली राष्ट्रिय पहिचान वोकेको नेपाली मगर संघ युएईको आयोजनामा केरला सोसियल सेन्टर आबुधाबीमा हुन गै रहेको ३२ औ मगर दिवश विशेष सास्कृतिक साँझ कार्यक्रका मगर कलाकार एवं अतिथि कलाकार हरुको छोटो परिचय |
मगर कलाकारहरु
(१) लोक दोहरी गायक चुमान काउछा मगर :- सु-मधुर स्वरका धनि लोक दोहरी वरिष्ठ गायक चुमान काउछा मगर नेपाली लोक दोहारीमा प्रख्यात नाम हो | रेसुंगाको भिरै-भिर,दाउन्नेको डाँडई काटेर.विसौनीमा बर ढलेको,मायाँले बोलायो भने,बाँचेको छु एक्लै भए पनि,यस पालिको लगनको मैनामा,उराठी भएको छ रानी वन,जागिर मेरो समुन्द्रकोपारी,घरमा आउन पाइन यो दशैँ तिहारमा र पाए मायाँ लाउने हो, जस्ता रोहिलागित लगायत दर्जनौ लोक दोहारी गायी सक्नु भएको छ |
(२) लोक दोहरी गायिका बिमला मगर :- सु-मधुर स्वरकी धनि गायिका बिमला मगर नेपालमा छदा पेशागत रुपमानै गायन पेशालाई अगाल्नु भएको थियो | बाँचेको छु एक्लै भए पनि,यसपालिको लगनको महिनामा,जागिर मेरो समुन्द्रको पारी.झल्को सधै तिम्रो मुहारको जस्ता करिव आधा दर्जन अलवम निकाली सक्नु भएको छ |
(३) आदिवासी जनजाति एवं मगर समुदायका चर्चित एवं प्रख्यात डान्सर अजित सलामी मगर :- २०६६ सालमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा ९ अगष्ट विश्व आदिवासी दिवशको साँस्कृतिक कार्यक्रममा कोरियोग्राफरको जिम्वेवारी, पश्चिमान्चल खुला डान्सिङ्ग कम्पोटिसनमा निर्णायकको भूमिका निर्वाह२०६७, खुला स्कुल नृत्य प्रतियोगिताको निर्णायक, नेपाल मगर संघ द्वारा आयोजित मगर दिवश साँस्कृतिक कार्यक्रममा कोरियोग्राफरको जिम्मेवारी २०६४ देखि २०६८ सम्म, मगर कला र साँस्कृतिक मंचको केन्द्रीय साँस्कृतिक कार्यक्रममा विशेष अतिथिको रूपमा नृत्य प्रष्तुत गरि सक्नु भएका सलामी मगर पश्चिमान्चल कला र साँस्कृतिक मंचको तर्फवाट बाग्लुंग र म्याग्दीका मगर वस्ती वस्तीहरुमा मगर कला र साँस्कृतिक जागरण टोलीको नेतृत्व गरि सक्नु भएको छ |
(४) अर्का नृत्य निर्देशक एवं डान्सर ज्ञान पुन मगर :- एजु.गोठालो जस्ता थुप्रै गुरुङ मगर भाषाका म्युजिक भिडियोको नृत्य निर्देशकको जिम्वेवारी समाली सक्नु भएका ज्ञान पुन मगरले २०६४ मा पोखराको स्कुलस्तरीय उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार समेत पाई सक्नु भएको छ |
(५) मगर जातिको पहिचानको रुपमा रहेको लोकप्रिय नांच कौडामा कलाकार भुवन मगर,अजित अस्लामी मगर र श्री थापा मगर हुनुहुन्छ भने महिला कलाकार हरुमा शुशी पुलामी मगर,शुसिला दर्लामी र माया मगर हुनुहुन्छ |
(६) मगर जातिको पहिचानको रुपमा रहेको अर्को लोकप्रिय नांच सालेजोमा अजित अस्लामी मगर,श्री थापा मगर अनुपमा र शुसी पुलामी मगर हुनुहुन्छ |
(७) यसै गरि अन्य कलाकारहरुमा नारायण सारु मगरको लोकगित एवं रुपक मगरको ए तुलसी आगनमा रोपौला गीतको वोलमा अत्यन्तै फुर्तिलो अति मोनिरंजनात्मक नृत्य समेत देख्न पाइने छ

(८) साथमा मनोज काउछा मगर सिटोरिया कराँतेका वान डन द्वारा काँटा शो गर्नु हुने छ !
अतिथि कलाकारहरू
(१) प्रकाश पौडेल :- प्रकाश पौडेल नेपाली सांगीतिक दुनियामा चासो राख्ने जो कोहिले पनि सुने र जानेको नाम हो गायक प्रकाश पौडेलको नाम | उहाँ कहिले हसाई-हसाई दर्शकलाई हैरान पार्नु हुन्छ भने कहिले रुवायर | आफ्नो गायन कलाकारितावाट दर्शकलाई हसाउन र रुवाउन सक्ने दुवै क्षमताका धनि गायक पौडेलको “आमा मलाई तेही केटी चाहिन्छ” भन्ने बोलको गित नेपाली दर्शकले अत्यन्तै मन पराएको गित हो | मगर दिवशमा उहाँको प्रस्तुति देख्न र सुन्न पाइने छ |
(२) रुद्र थापा :- सु-मधुर स्वरका धनि नव गायक रुद्र थापा नेपाल आइडल २०७० को टपटेनको गायक हुनुहुन्छ | उहाँले गायका गित सुन्न पाइने छ |
(३) सुमन सिङ्गदेन :- युएईमा सर्वाधिक चर्चित गायक सुमनका धेरै अल्बम मध्धे “सिर देखि पाउसम्म अतिनै मन पर्यो” गीतको बोल नेपाली दर्शकले साच्चैनै अतिनै मन पराएको गित हो | युएईको स्थानीय साँस्कृतिक कार्यक्रममा अहिले सवै भन्दा वढी उहाँकै माग भएको देखिन्छ | उहाँको हलनै तताउने गित सुन्न पाइने छ |
(४) कुशल निकेशजर्न :- कुशल युएईमा रहेका नेपाली समुदायको सर्वौकृष्ट एवं प्रख्यात मोडल हुनुहुन्छ |
(५) भिम तामांग :- नेपाल आदिवासी जनजाति परिषद युएईका उपाध्यक्ष समेत रहनु भएका तामांग मोडल एवं राम्रो डान्सर हुनुहुन्छ |
(६) विकल्प राई :- नेपाल आदिवासी जनजाति परिषद युएईका युवा स-शक्तिकरण विभाग प्रमुख समेत रहेका राई नयाँ पुस्ताहरुले रुचाउने जस्तो सुकै नृत्यकला प्रष्तुत गर्न सक्षम हुनुहुन्छ |
(७) सुन्दर परियार :- अत्यन्तै मिठो स्वरका धनि परियार कौडा,सालेजो र झाम्रे गित लिएर मगर दिवश साँस्कृतिक साँझमा उपस्थित हुनुहुने छ |
(८) माइली स्याङ्बो :- नेपाल आदिवासी जनजाति परिषद युएईकि साँस्कृतिक उप-प्रमुख समेत रहेकी स्याङ्बो नेपाली लोक साँस्कृतिक फाँटका सवै किसिमका नृत्य अत्यन्तै उत्कृष्ट किसिमले नृत्य प्रदर्शन गर्न सक्नु हुन्छ |
(९) नानुमाया सुनार :- युएईमा रहेको नेपाली साँस्कृतिक फाँटमा चिर-परिचित नाम हो नानुमाया सुनार | उहाँ खास गरि युवा पुस्ताले मन पराउने सवै किसिमका नृत्य उत्कृष्ट किसिमले प्रदर्शन गर्न सक्नु हुन्छ, कार्यक्रममा उहाँको नृत्य पनि देख्न पाइने छ |
(१०) अनुपमा राई :- नेपाल आदिवासी जनजाति परिषद युएईकि साँस्कृतिक विभाग सदस्य समेत रहेकी राई अहिलेको युवा जनमानसले मन पर्याउने सवै किसिमका नृत्य, कार्यक्रममा वाह-वाह पाउने क्षमताले प्रदर्शन गर्न सक्षम हुनुहुन्छ |
(११) सुदिप गैरे :- सुमधुर स्वरका धनि लोक दोहारी गायक गैरे युएईको कार्यक्रमा जताततै सुनिने चर्चित नाम हो | उहाँले गायका गित पनि कार्यक्रमा सुन्न पाइने छ |
धन्यवाद !

No comments:
Post a Comment