१५ माघ , दुई राजदूतावासले विदेशस्थित नेपालीहरुर्ला एमआरपी लिन आग्रह गरेका छन् । कतारस्थित नेपाली दूतावासले एमआरपी बनाउने कार्य अघि बढाउन त्यहाँस्थित कामदारलाई आग्रह गरेको छ । दूतावासले हालै अनिवार्य एमआरपी लिनुपर्ने भएकाले दूतावासमा सम्पर्क गरेर आवेदन फारम बुझाउन कतारमा रहेका नेपालीसंग अनुरोध गरेको छ ।
यसैगरी फ्रान्स्थित नेपाली दूतावासले पनि एमआरपी बनाउने बारेमा जानकारी दिन छलफल कार्यक्रम आयोजना गरेको छ ।
दूतावासले छुट्टै हटलाइन टेलिफोन लाइनको व्यवस्था गरेर एमआरपीबारे जानकारी गराउने, नेपालीका गुनासा सुन्ने तथा अनलाइनबाट सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाएको छ । रीत पुगेका आवेदन फाराम धमाधम नेपालस्थित राहदानी विभागमा पठाउन थालिएको दूतावासले जानकारी दिएको छ ।
बैदेशिक रोजगार व्यवसायीले विदेशमा रहेका कामदारका लागि मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन ढिलाई गरिए निकट भविष्यमा नेपाली कामदारले चर्को समस्या खेप्नुपर्ने बताएका छन् । हस्तलिखित राहदानी प्रयोग गर्न पाइने अबधि अब २० महिनामात्र बाँकी छ ।
सूचना ! सूचना !! सूचना !!!
हस्तलिखित राहदानीको म्याद अब २० महिना, विदेशमा २५ लाखको एमआरपी बनाउन बाँकी -
१५ माघ , दुई राजदूतावासले विदेशस्थित नेपालीहरुर्ला एमआरपी लिन आग्रह गरेका छन् । कतारस्थित नेपाली दूतावासले एमआरपी बनाउने कार्य अघि बढाउन त्यहाँस्थित कामदारलाई आग्रह गरेको छ । दूतावासले हालै अनिवार्य एमआरपी लिनुपर्ने भएकाले दूतावासमा सम्पर्क गरेर आवेदन फारम बुझाउन कतारमा रहेका नेपालीसंग अनुरोध गरेको छ ल

No comments:
Post a Comment