राजनैतीक बिषयले अती चर्चाको शिखरमा आउने रोल्पा जिल्लाको दुर्गम गाउँ थबाङले एकधिक्का, सचेत र जुझारु समुदायको पहलको परीणाम स्वरुप २०३५ सालमा जिल्लाकै तेस्रो माध्यामिक बिद्यालय पाउन सकेको थियो। मगर खाम भाषी समुदायहरुको केन्द्रमा पर्ने गाउँ थबाङले विद्यार्थीहरुको चापलाई ध्यानमा राख्दै +२ को पहल गरेको थियो र २०६५ सालबाटै +२ सन्चालन गर्दै आएको छ । यसै बर्षदेखी मानबिकी संकायमा स्नातक तहसम्म अङ्ग्रेजी, जनसंख्या र समाजशास्त्र मुख्य बिषयमा अध्यापन अनुमती पाएको क्याम्पसको नाम श्री शहिद स्मृति क्याम्पस, थबाङ, रोल्पा राखिएको तपाईं सम्पूर्णमा सहर्ष जानकारी गर्दछौं । यो क्याम्पस समुदायकै प्रत्यक्ष आर्थिक सहभागीतामा सन्चालन हुनेहुँदा यसलाई आर्थिक सहयोग गर्न स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण थबाङगी, गैह्र थबाङगी शिक्षाप्रेमी आदर्णीय महानुभाबहरुमा हार्दिक बिनम्र आव्हान गर्दछौं ।
थप जानकारी :
१) रु १ लाख भन्दा बढी नगद वा जिन्सी सहयोग दिनुहुने सहयोगदाता क्याम्पसको मानार्थ तथा सम्रक्षक रहनेछ साथै निजलाई सम्मानस्वरुप तम्रपत्र पनि प्रदान गरिनेछ ।
२) रु २५ हजार वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग दिनुहुने सहयोगदाताहरुलाई क्याम्पसको आजिबन सदस्यता प्रदान गरिनेछ । साथै निजलाई तम्रपत्र पनि प्रदान गरिनेछ।
३) रु ५ हजार वा सो भन्दा बढी नगद वा जिन्सी प्रदान गर्नुहुने सहयोगदातालाई क्याम्पसको कदरपत्रसहित शिलालेखमा नाम लेखिनेछ साथै १ हजारदेखी २४९९९ सम्म सहयोग दिनुहुने दातालाई क्याम्पसको साधारण सदस्यता प्रदान गरिनेछ।
सहयोगकालागी सम्पर्क:
Shahid Smriti Campus, Thabang,Rolpa
Nepal Bank Limited, Kirtipur Branch, KTM
Current A/C NO: 45-11-6839
Email: amitammgr@gmail.com 9847891938,9747096060
pbsroka@gmail.com 9843512811
udaygmagar@gmail.com9847861906
umesh1kala@gmail.com 9843076697
Thank you .

No comments:
Post a Comment