जनवादी केन्द्रीयताका मुलभूत शर्तहरु :
१. कुनै संगठित व्यक्ति संगठनको मातहतमा रहनु पर्छ ।
२. अल्पमतले वहुमतको निर्णय लागु गर्नु पर्दछ र वहुमतले अल्पमतको विचारको कदर गर्नु पर्दछ ।
३. पिठ पछाडी कुरा गर्नु हुँदैन । वैठकमा खुला र स्पष्ट कुरा राख्नु पर्दछ ।
४. निर्णयमा व्यापक जनवादको प्रयोग गर्ने र कार्यन्वयनमा एक रुपताका साथ जानु पर्छ ।
५. हरेक वैठकमा आलोचना र आत्मालोचनाको प्रकृया चलाउने र आलोचना रचानात्मक र सुधार्ने, सच्याउने ढंगले गर्नु पर्दछ । ध्वंशात्मक हुनु हुँदैन ।
६. रिपोर्टिंग र निर्देशन प्रणाली नियमित र विधिगत हुनु पर्दछ ।
७. नियमित र अनिवार्य वैठकमा उपस्थिति हुने, जानकारी पैर पनि लगातार तिन पटकसम्म वैठकमा उपस्थिति नहुने सदस्यलाई अनुशासनको कारवाही गरिनु पर्छ ।
८. संगठनको विधि, विधान नमान्ने संगठनको सदस्य हुँदैन । सदस्यले आफु खुसिले निश्चित शुल्क (लेवी) संगठनलाई वुझाउनु पर्छ ।
९. संगठनको अनुशासन नमान्ने सदस्य संगठनको अनुशासन कारवाहीको भागीदार हुन्छ ।
पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा युएई (महासचिव)
नेपाल मगर संघ युएई (प्रमुख सल्लाहकार)
नेपाल आदिवासी जनजाती परिषद युएई (महासचिव)

No comments:
Post a Comment