५ जुन, कैलाश पुन, दुवई, नेपाल खाम भाषा जागरण मंच युएईको पाचौं वैठक सम्पन्न भएको छ । अल ऐनको झ्याली पार्कमा बसेको वैठक मंचका अध्यक्ष भुवन बुढा मगरको अध्यक्षतामा बसेको थियो भने जागरण मंचका प्रमुख सल्लाहकार रामकृष्ण पुन मगर र पृथीछक बुढा मगरको बिशेष उपस्थिति रहेको थियो भने वैठकको संचालन मंचका महासचिव जितमान बुढा मगरले गर्नु भएको थियो । बैठकमा बिभिन्न प्रस्ताबहरु माथि छलफल गरेर निर्णयहरु पारित गरेको छ ।
बैठकले इन्द्र स्मृति युवा क्लव, रोल्पाले भूमे पर्वको अबशरमा खाम समुदायको सस्कृति झल्काउने बिभिन्न कार्यक्रम गर्ने भएको र उक्त क्लबले मन्चलाई सहयोगको लागि पत्राचार गरेको हुनाले उक्त कार्यक्रमलाई सफल पार्नको लागि आफुहरुले सक्दो आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मंचका सचिव, दिप बुढा मगरले बताउनु भएको थियो ।
त्यस्तै मंचका उपाध्यक्ष बिकाश रोका मगरले प्रस्ताबित बुँदाहरु माथि छलफल गर्दै मन्चको आर्थिक अबस्था सुधार गर्ने कुरामा जोड दिंदै संगठनको आन्तरिक गतिबिधी चुस्त त दुरुष्ट हुनु पर्ने कुरा बताउनु भएको थियो । त्यस्तै अर्का उपाध्यक्ष हिक्मत रोका मगरले इन्द्र स्मृति युवा क्लबले आयोजना गर्न लागेको कार्यक्रमका लागि जति नै न्यून रकम भए पनि सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पार्नु भयो ।
मंचले नेपालमा मातृ संस्थाको रुपमा '१८ मगरात प्रतिष्ठान'लाई मान्ने निर्णय गरेको छ । साथसाथै मंचले आफ्नो संगठनको बिधान २०७२ पारित गरेको छ । बिधान निर्माण गर्न मंचका सल्लाहकार पृथीछक बुढा मगरको संयोजकत्वमा रामकृष्ण पुन मगर, रिखीश्वर बुढा मगर, भुवन बुढा मगर, खड्क घर्ति मगर रहने गरि पांच सदसीय बिधान निर्माण समिति गठन गरेको थियो ।
नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-
संख्या: नाम ठेगाना
१ रामकृष्ण पुन मगर कुरेली, रोल्पा
२ पृथीछक बुढा मगर रन्मामैकोट-६ रुकुम
३ भुवन बुढा मगर महत, रुकुम
४ हिक्मत रोका मगर उवा, रोल्पा
५ पूर्ण माया रोका मगर थावांग, रोल्पा
६ जितमान बुढा मगर मिरुल १, रोल्पा
७ डम्वर बुढा मगर रोल्पा
८ राम कुमार रोका मगर कुरेली, रोल्पा
९ नविन घर्ति मगर रोल्पा
१० कैलाश खाम पुन मगर कोल ५, रुकुम
११ बिरनारायण पुन मगर कोल ८ गर्खानी, रुकुम
१२ निखिराम बुढा मगर कोल, रुकुम
१३ खल जित बुढा मगर कुरेली, रोल्पा
१४ दिलमान पुन मगर कुरेली, रोल्पा
१५ मन प्रसाद बुढा मगर कुरेली, रोल्पा
१६ खड्क घर्ति मगर राङ्सी, रोल्पा
१७ रिखीश्वर बुढा मगर महत ४ धर्मशाला, रुकुम
१८ बले पुन मगर
१९ मनराज पुन मगर
२० धनराज बुढा मगर काँडा, रुकुम
२१ चन्द रोका मगर
२२ होम घर्ति मगर
२३ जनक पुन मगर
२४ उच्य रोका मगर मिरुल, रोल्पा
२५ दिपक पुन मगर कुरेली २ सिवारी, रोल्पा
२६ राजबिर बुढा मगर
२७ जलन पुन मगर
२८ जय प्रकाश बुढा मगर
२९ अविनाश रोका मगर
३० राज कुमार बुढा मगर
३१ कमल बुढा मगर
३२ कमला बुढा मगर चोयाबांग, रोल्पा
३३ सिता बुढा मगर चोयाबांग, रोल्पा
३४ रबिना बुढा मगर चोयाबांग, रोल्पा
३५ गणेश बुढा मगर बुर्तिबांग, बाग्लुंग
३६ भिमराज बुढा मगर मिरुल २, रोल्पा
३७ कमल घर्ति मगर रोल्पा
३८ नविन घर्ति मगर
३९ हेमसरि थापा मगर सुलिचौर, रोल्पा
४० जोखमान बुढा मगर काक्री, रुकुम
४१ धनकुमार बुढा मगर काक्री, रुकुम
४२ जोगेश्वर बुढा मगर काक्री, रुकुम
४३ सुकविर बुढा मगर
४४ चुन बहादुर बुढा
४५ कुमार झाँक्री मगर थावांग ७, रोल्पा
४६ बिकाश मगर मिरुल ३ सिवारी, रोल्पा
४७ धनप्रसाद पुन मगर मिरुल, रोल्पा
४८ प्रकाश बुढा मगर तकसेरा, रुकुम
४९ कुमार झाँक्री मगर थावांग रोल्पा
५० बिराट बुढा मगर थाबांग, रोल्पा
५१ गङ्गा घर्ति मगर थावांग, रोल्पा
५२ दिल कुमार बुढा मगर
५३ दिप बुढा मगर कुरेली २ सिवारी, रोल्पा
५४ कृष्ण प्रसाद रेग्मी गोर्खा सेवा समाज
५५ धनराज बुढा मगर कोल-२ रुकुम

उक्त कार्यक्रमको लागि भूमे पर्ब नजिकै आइसकेको हुनाले मंचले गरेको प्रतिबद्दता अनुसार आर्थिक सहयोग हस्तान्तरण गर्न मंचका सल्लाहकार राम कृष्ण पुन र दिप बुढा मगरलाई जिम्मेवारी दिएको छ । त्यस्तै गएको केहि महिना अगाडी रुकुम तकसेरामा भएको आदिवादी जनजाति महोत्सबको बेला मन्चलाई आर्थिक सहयोग गर्नु हुने खड्क घर्ति मगर, कृष्ण प्रशाद रेग्मी र तन, मन र धनले संधै मन्चलाई माया गरिरहने पूर्ण बहादुर ओलीलाई मन्चको बैठकले धन्यबाद ज्ञापन गरेको छ ।
बैठकको अन्त्यमा जागरण मंचका अध्यक्ष तथा बैठकका सभापति भुवन बुढा मगरले बिभिन्न बिषयहरु माथि प्रकाश पार्दै युएईमा रहेका सवै संघ सस्थाहरुसंग समान सम्बन्ध कायम गरि सबैसंग मिलेर सहकार्य गर्दै अघि बढ्नको लागि हामीसंग ढोका खुल्ला रहेको छ भनि कुरा स्पष्ट पार्नु भयो ।
मंचले नेपालमा मातृ संस्थाको रुपमा '१८ मगरात प्रतिष्ठान'लाई मान्ने निर्णय गरेको छ । साथसाथै मंचले आफ्नो संगठनको बिधान २०७२ पारित गरेको छ । बिधान निर्माण गर्न मंचका सल्लाहकार पृथीछक बुढा मगरको संयोजकत्वमा रामकृष्ण पुन मगर, रिखीश्वर बुढा मगर, भुवन बुढा मगर, खड्क घर्ति मगर रहने गरि पांच सदसीय बिधान निर्माण समिति गठन गरेको थियो ।
नेपाल खाम भाषा जागरण मन्चमा आबद्द सदस्यहरुको नामावली यस प्रकार रहेको छ:-
संख्या: नाम ठेगाना
१ रामकृष्ण पुन मगर कुरेली, रोल्पा
२ पृथीछक बुढा मगर रन्मामैकोट-६ रुकुम
३ भुवन बुढा मगर महत, रुकुम
४ हिक्मत रोका मगर उवा, रोल्पा
५ पूर्ण माया रोका मगर थावांग, रोल्पा
६ जितमान बुढा मगर मिरुल १, रोल्पा
७ डम्वर बुढा मगर रोल्पा
८ राम कुमार रोका मगर कुरेली, रोल्पा
९ नविन घर्ति मगर रोल्पा
१० कैलाश खाम पुन मगर कोल ५, रुकुम
११ बिरनारायण पुन मगर कोल ८ गर्खानी, रुकुम
१२ निखिराम बुढा मगर कोल, रुकुम
१३ खल जित बुढा मगर कुरेली, रोल्पा
१४ दिलमान पुन मगर कुरेली, रोल्पा
१५ मन प्रसाद बुढा मगर कुरेली, रोल्पा
१६ खड्क घर्ति मगर राङ्सी, रोल्पा
१७ रिखीश्वर बुढा मगर महत ४ धर्मशाला, रुकुम
१८ बले पुन मगर
१९ मनराज पुन मगर
२० धनराज बुढा मगर काँडा, रुकुम
२१ चन्द रोका मगर
२२ होम घर्ति मगर
२३ जनक पुन मगर
२४ उच्य रोका मगर मिरुल, रोल्पा
२५ दिपक पुन मगर कुरेली २ सिवारी, रोल्पा
२६ राजबिर बुढा मगर
२७ जलन पुन मगर
२८ जय प्रकाश बुढा मगर
२९ अविनाश रोका मगर
३० राज कुमार बुढा मगर
३१ कमल बुढा मगर
३२ कमला बुढा मगर चोयाबांग, रोल्पा
३३ सिता बुढा मगर चोयाबांग, रोल्पा
३४ रबिना बुढा मगर चोयाबांग, रोल्पा
३५ गणेश बुढा मगर बुर्तिबांग, बाग्लुंग
३६ भिमराज बुढा मगर मिरुल २, रोल्पा
३७ कमल घर्ति मगर रोल्पा
३८ नविन घर्ति मगर
३९ हेमसरि थापा मगर सुलिचौर, रोल्पा
४० जोखमान बुढा मगर काक्री, रुकुम
४१ धनकुमार बुढा मगर काक्री, रुकुम
४२ जोगेश्वर बुढा मगर काक्री, रुकुम
४३ सुकविर बुढा मगर
४४ चुन बहादुर बुढा
४५ कुमार झाँक्री मगर थावांग ७, रोल्पा
४६ बिकाश मगर मिरुल ३ सिवारी, रोल्पा
४७ धनप्रसाद पुन मगर मिरुल, रोल्पा
४८ प्रकाश बुढा मगर तकसेरा, रुकुम
४९ कुमार झाँक्री मगर थावांग रोल्पा
५० बिराट बुढा मगर थाबांग, रोल्पा
५१ गङ्गा घर्ति मगर थावांग, रोल्पा
५२ दिल कुमार बुढा मगर
५३ दिप बुढा मगर कुरेली २ सिवारी, रोल्पा
५४ कृष्ण प्रसाद रेग्मी गोर्खा सेवा समाज
५५ धनराज बुढा मगर कोल-२ रुकुम
५६ केबी गुरुङ, रोल्पा
५६ पूर्ण बहादुर ओली, रोल्पा
No comments:
Post a Comment