वितेको हप्ता, २५५८ औं बुद्द जयन्तीको अवशरमा नेपाल मगर संघ युएईले एक कार्यक्रम मनायो करेला सोसियल सेन्टर अवुधावीमा । एक मगर जाती भएको अर्थमा त्यो अवशर मेरो निम्ति अति महत्वपूर्ण समय थियो । यति भएर पनि म उपस्थित हुन सकेन । कारणहरु विविध थिए ।
तत्कालीन नेपाली मगर संघ युएई र मगर संघ युएईको जेविल पार्कमा भएको एकता पछिको यो पहिलो कार्यक्रम आफैमा एक महत्वपुर्ण क्षण थियो । यति महत्वपुर्ण कार्यक्रमलाई ऐतिहासिक वनाउनु हामी सवैको कर्तब्य थियो जुन हुन सकेन । हाम्रा मगर वुद्दिजिवीहरु यस कुरामा चुक्न पुगे । मलाई लागेको थियो, यो दुई संघको एकता पश्चात आम मगरहरु एकतावद्द भएर अगाडी वढ्नु पर्छ जसले मात्रै हामी हाम्रो जातीय हक र अधिकारलाई सुनिस्चित गर्न सक्ने छ । विडम्वना भन्नै पर्छ, कार्यक्रमको ठिक दुई दिन अगाडी संघमा निषेधको राजनीति शुरु भयो मगर वुद्दिजिवी सर्कलवाट । यो नहुनु थियो, कम्तिमा पनि कार्यक्रमको समाप्तिसम्म ।
नेपाल मगर संघका कतिपय पदाधिकारीहरुवाट संघकै केन्द्रिय सचिव शुसी पुलामी मगरलाई कार्वाही गरिएको सुचना सामाजिक संजालहरु मार्फत सार्वजनिक गरियो । सवै भन्दा हाँस्यास्पद कुरा के भयो भने संघमा कुनै स्थान नभएको तत्कालिन नेपाली मगर संघका प्रमुख सल्लाहकार तथा नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष हरि वहादुर घर्ति मगरलाई साधारण सदस्य समेट नरहने गरी निलम्वन गरियो । जव उहाँको त्यहाँ कुनै स्थान नै छैन भने संघले कारवाही गर्यो कसरी ? ठिक छ, शुसी पुलामी मगरलाई कार्वाही गरियो । तर कार्वाही गर्नु भन्दा पहिलेको प्रकृया पुरा गर्नु पर्छ कि पर्दैन ? स्पष्टिकरण लिनु पर्छ कि पर्दैन ? विधान अनुसार चल्नु पर्छ कि पर्दैन ? कार्वाही गर्नको लागि केन्द्रीय समितिको सदस्यहरुको वहुमतले पारित गर्छ कि गर्दैन ? जव कि संघमा ४५ सदसीय केन्द्रीय समितिको जम्वो टिम छ । त्यो कार्वाही प्रकृया अगाडी वढाउंदा के सवै समितिका पदाधिकारीहरु उपस्थिति थिए ? कुन कारणले रातारात निलम्वन गरियो ? के संघ कसैको खल्तीमा अट्ने चिज हो ? विधि र विधान अनुसार चल्नु पर्छ कि पर्दैन ? यो कुरा विद्धान मगर वुद्दीजिविहरुलाई थाहा हुनु पर्ने थियो, वच्पनको खेलको रुपमा संघलाई प्रयोग गर्दा त्यहाँ आफ्नो स्तरको पनि ख्याल राख्नु अनिवार्य रहन्थ्यो । यदि न्याय संगत कुरा गर्ने हो भने यो कारवाही एक सांगठनीक धोका हो ।
यो स्थिति आउन सक्छ भन्ने कुरा मलाई त्यति वेला नै थाहा थियो, जति वेला दुई मगर संघको एकताको दिन जेविल पार्कमा पहिले नै तयार गरेको संघमा पदाधिकारीहरुको नामावली सार्वजनिक गरियो । जसमा प्रमुख सल्लाहकारमा अग्रज गिरमान थापा मगरको थियो र सल्लाहकारमा अन्य मगर अग्रजहरुको नाम । त्यसमा यदि पूर्वाग्रही ढंगले विचार नगरी अर्का अग्रज हरी वहादुर घर्ति मगरको नाम राख्दा संघलाई वेफाइदा के हुन जान्थ्यो ? हो, निषेदको राजनीति यही विन्दु देखि शुरु भएको थियो । उहाँहरुले घर्ति दम्पतिलाई संगठनवाट निकाल्न चाहेको लक्षण त्यहीं सुरु भएको मान्न सकिन्छ । गल्तिहरु हुन्छन् मान्छेका । कतिपय गलत कुराहरु थिए होलान हरी घर्ति मगरका तर गलत कृयाकलापहरुलाई औंल्याउन सक्नु पर्दथ्यो र यो कोणवाट हेर्दा उता कार्वाही गर्ने पक्षका वुद्दिजिवीहरुको व्यवहार पनि कम संकीर्ण छैन । मैले आजसम्म वुझेको यहि हो कि, मगर जाती र नेपाली जनजातीहरुको वारेमा वुझेका कोहि छन् भने ति नामहरु हरी घर्ति मगर र गिरमान थापा मगर नै हुन् । यी दुई जना अग्रजहरुलाई मिलाएर अगाडी वढन सक्नु पर्दथ्यो । तर त्यो हुन सकेन ।
यो कारवाही प्रकृयासंग म पनि जोडिएको पात्र हुँ । नेपाल मगर संघका पदाधिकारीहरु मलाई पनि वोलाउन चाहंदैनथे । किन भने म नेपाल आदिवासी जनजाती परिषदको महासचिव भएको कारणले । यहि हो निषेदको राजनीति भनेको । विवाद परिषद र महासंघको हो, मेरो र हाम्रो व्यक्तिगत कुरा होइन । मगर संघ र आदिवासी जनजाति महासंघ यी दुइ फरक संस्था हुन् । महासंघले यस्तो गर भनेर भन्यो भने मगर संघले त्यस्तो गर्ने हो ? म र परिषदका पदाधिकारीहरुलाई कार्यक्रममा निमन्त्रणा पठायो भनेर नै सुशी पुलामी मगरलाई कारवाही गरिएको थियो । तर मगर संघ जुन अहिलेको कार्यसमितिमा परिषदकै केहि पदाधिकारीहरु हुनु हुन्छ तिनीहरुको हकमा त्यो किन लागु गरिएन ? त्यसमा सिर्फ हरी घर्ति मगर र पृथीछक वुढा मगर पर्नुको कारण के हो ? के परिषद पनि मगर संघ प्रति उत्तरदायित्व छैन ? महासंघ र परिषद्को विचमा कुन अर्थमा दुश्मनी छ त्यो मलाई थाहा छैन । तर व्यक्तिगत कुराहरुलाई लिएर आम संघसंस्थासंग जोड्ने जुन दुस्साहस गरिएको छ त्यो गलत रवैया हो । मैले भनेको छैन कि महासंघ हाम्रो संगठन होइन, हो त्यो पनि हाम्रो जातीय संस्था नै हो । हामी जति पनि परिषदमा संगठित छौं हाम्रो देह भनेको जनजाती महासंघसंग शत्रुता मोल्नु होइन । आफ्नो पहिचान र जातीय उत्थान गर्नको लागि महासंघमै सगठित हुनु पर्छ भन्नु छैन । हामी परिषदमा छौं, यो पनि हाम्रै जातीय मुक्तिसंग जोडिएको प्रश्न हो ।
आफ्नो कार्य व्यस्तताले केहि दिन अगाडीसम्म मैले सोचिरहेको थिएँ कि परिषदको भाईटल पोष्टवाट राजिनामा दिउँ । मगर संघ, जनजाती महासंघ र परिषदहरुलाई टाडावाटै रहेर समर्थन गरौँ । सेवा गर्नकै लागि पदाधिकारी भएरै वस्नु पर्छ भन्नु छैन । यसको लागि मैले अग्रज हरि घर्ति मगर र अर्का अग्रज गिरमान थापा मगरसंग पनि कुरा गरिरहेको थिएँ । तर आज परिस्थिति ठिक उल्टो भयो । आफ्नो जातीय संघ भित्रै यत्रो षड्यन्त्र र घिन लाग्दो निषेदको राजनीति । एक जना मगर संघकै भाईटल पोष्टको भाइले वैठकमा वोलेको सुनेको थिएँ "राजनीतिको "र" र स्वार्थको "स" समेट उच्चारण हुन नसक्ने ठोकुरा गरेका थिए । शायद उहाँहरु निषेदको "नि" मात्रै उच्चारण गर्न सक्नु हुन्छ । त्यो उहाँलाई नै थाहा होला ।
पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा महासचिव
तत्कालिन नेपाली मगर संघका सल्लाहकार
आदिवासी जनजाति परिषद युएईका महासचिव

कुरो हरि घर्ति मगर र शुसी पुलामी एवं प्रिथिछ्क बुढामगरको होइन विधि,पद्दति,प्रक्रिया,सहमति र समजदारीको थियो | मलाई ति अबुझ साथीहरुबाट १ थप्पड गालामा हानेको भए हाँसीहाँसी सहने थिए | तर एक हरि घर्तिमगर भन्ने व्यक्तिलाई निषेध गर्न ढोका हुँदा हुँदै झ्याल बाट,बाटो हुँदा हुँदै भीरबाट हिड्ने र सामान्य गन्ति पनि नजानेर १,३,२,४,५,६,७,८ जसरी लेखेर समग्र दुनियाको अगाडी विघटित तत्कालिन नेपाल मगर संघ युएईका नेतृत्व पंतीले आफुलाई पर्न रुपमा असक्षम् एवं नालायक सावित गरेको छ | परिषद जसले युएईको समग्र आदिवासी जनजाति आन्दोलनको नेतृत्व गरेको,छ ऊ कसरी कथित नेपाल मगर संघ युएईको दुस्मन भयो ? के युएईका मगर संघ मगर जातीय हक हितको लागि खोलिएको नभएर १/२ जना पान्डाहरुको ब्याज लगाउने ठाउँ मात्रै हो ? यसमा अव युएईका सचेत मगरहरु गम्भीर हुन परेको छ |
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete