गत सुक्रवार ११ का दिन नेपाली जनप्रगतिशिल मोर्चा अबुधबी क्षेत्रीय समितिको बैठक मोर्चाको उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष समर खत्री र केन्द्रिय सचिब क. रामसरण कडरियाको उपस्थितिमा सम्पन्न भएको छ । उक्त क्षेत्रीय समितिको बैठकले २ जना सदस्य पछि थप गर्ने गरि ११ सदस्य को नयाँ कार्यसमिति पुनर्गठन पनि गरेको छ ।
पुनर्गठित नया कार्यसमितिको नामावली निम्न प्रकार रहेको छ :-
अधयक्ष - गणेश लम्साल
उपाधयक्ष - नारायण खनाल
सचिब - कैलाश पुन
सह सचिब - हिक्मत रोका
कोषाधयक्ष - राम मगर
सदस्यहरु :-
हस्त बहादुर रोका
उदय रोका
सहन्सा अलि
भुल बहादुर थापा
र पुनर्गठित नया कार्यसमितिको सम्पूर्ण सदस्य साथी हरुलाई बधाही तथा शुभकामना दिन चाहानछु I
पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा (महासचिव)
पुनर्गठित नया कार्यसमितिको नामावली निम्न प्रकार रहेको छ :-
अधयक्ष - गणेश लम्साल
उपाधयक्ष - नारायण खनाल
सचिब - कैलाश पुन
सह सचिब - हिक्मत रोका
कोषाधयक्ष - राम मगर
सदस्यहरु :-
हस्त बहादुर रोका
उदय रोका
सहन्सा अलि
भुल बहादुर थापा
र पुनर्गठित नया कार्यसमितिको सम्पूर्ण सदस्य साथी हरुलाई बधाही तथा शुभकामना दिन चाहानछु I
पृथीछक वुढा मगर (ग्लोभिभोना)
नेपाली जनप्रगतिसिल मोर्चा (महासचिव)
No comments:
Post a Comment