रसअलखैमामा २९ गते राती एक नेपालीले आत्महत्या गरेका छन । एक निजी कम्पनीमा एच आर डीपार्टमेन्टमा काम गर्ने राम प्रसाद पोख्रेल नामको नेपाली गए राती कोठाको फ्यानमा पासो लगाएर झुन्डिएर आत्मा हत्या गरेका थिए । निज मृतकको एक छोरी समेत रहेको छ । उनको श्रीमती इंडिया सरकारी एक अस्पतालमा नर्स छन् । भारतको मणिपुरमा बस्दै आएका मृतक पोखरेल विकम गरेका थिए । उनले सोसाईड नोटमा आत्म हत्याको कारण पारिवारिक कलहको कारण खुलाएका थिए तर घटनाको पूर्ण विवरण पोस्टमार्टमवाट मात्र थाहा पाउन सकिने सुत्रवाट जानकारी हुन आएको छ ।
पृथीछक बुढा
पृथीछक बुढा